बेशी घट्टारिको भिडियो यस्तो बन्यो : भिडियो सहित हेर्नुहोस्

  प्रीतम कुमार तामाङ

काठमाडौं
खान्दोके सेलो बाट आफ्नो पहिचान स्थापित गर्दै गरेका खान्दोके सेलो जोडि आस्मान लोप्चन र रोस्ना लुङबाको नयाँ सांगीतिक कोशेलि बजारमा आएको छ ।

२०७८ सालको नयाँ बर्षको उपलक्ष्यमा नयाँ कोशेलि स्वरुप स्रोता दर्शकमाझ सेलो गीत बेशि घट्टारि Click Nepal युटुब बाट सार्वजनिक भएको हो ।

कुमार स्याङबाको शब्द र विशाल काल्तानको संगीत रहेको गीतको संगित संयोजन चाँद सिङ र ध्वनि सम्पादन दिपेश प्रधानले गरेका छन ।

भिडियोमा गायक स्वयम् आस्मान लोप्चन , प्रेम गोले , बसन्ति लामा , गायिका रोस्ना लुङबा, रमेश ब्लोन र कान्छीमाया तामाङको अभिनय देख्न सकिन्छ।

भिडियोलाई मिथुन बिजि Vine Bhimphedi र विसन दोङले निर्देशन गरेका हुन । छायांकन त्रिलोक लामाले गरेका छन भने सम्पादन र रंग संमयोजन सुर्य लामाले गरेको हो ।

श्रृङगारका सम्पूर्ण कार्य एलिना तामाङले गरेका हुन । गायक आस्मान लोप्चन र गायिका रोस्ना लुङबाको सहकार्यलाई स्रोता दर्शकले रुचाउने गरेको पाहिन्छ ।

वाला वाला रिबन बोलको खान्दोके सेलो बाट सहकार्य सुरु गरेका आस्मान र रोस्नाको सोही गीत यति बेला मिलिएन भिउजको नजिक पुगेको छ ।

वाला वाला रिबन , झिल्के खुवालि , यार्सालि दोस्ति हुँदै बेशि घट्टारि सम्मको सहकार्यमा आस्मान र रोस्नालाई स्टेज कार्यक्रमहरुमा समेत संगै देखिने गरेको छ ।

बेशि घट्टारिको पूरा भिडियो हेर्नुहोस

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार