यहि पौष ४ गते बराम्ची देविथान मेला भव्य हुने, सबैमा निमन्त्रणा !

सिन्धुपाल्चोक जुगल गाउँ पालिका ५ बराम्चीको देवि थान मेला यो वर्ष यहि पौष ४ गते हुने आयोजकले जनाएको छ । वर्षेणी निरन्तर रुपमा हुँदै आएको मेला भव्य रुपमा सम्पन्न गरिने भएकोले सम्बन्धित सबैमा आयोजक देविथान सुधार युवा समुहले निमन्त्रणा समेत गरेका छन् । कार्यक्रममा ख्याती प्राप्त कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहन...

यहि पौष १५ गते बराम्चीमा देविथान मेला हुँदै

सिन्धुपाल्चोक, जुगल सिन्धुपाल्चोकको जुगल गाउँ पालिका ५ बराम्चीमा भव्य देविथान मेला हुने भएको छ । वर्षेणी सन्चालन हुँदै आएको मेला यो वर्ष पनि हुने आयोजक देविथान सुधार युवा समुहले जन्मभुमि पोष्टलाई जानकारी दिएका छन् । यहाँ जुगल गाउँ पालिका मात्र नभै छिमेकी गाउँ पालिका बलेफी, चौताराबाट समेत मेला भर्न आउने गर्दछन् । हज...