![](https://www.janmabhumipost.com/wp-content/uploads/2021/02/received_695442327796875.jpeg)
आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।
मंसिर ९ गतेबाट सुरु भएको उक्त्त परीक्षाको शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।