यहि पौष १५ गते बराम्चीमा देविथान मेला हुँदै

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक, जुगल
सिन्धुपाल्चोकको जुगल गाउँ पालिका ५ बराम्चीमा भव्य देविथान मेला हुने भएको छ । वर्षेणी सन्चालन हुँदै आएको मेला यो वर्ष पनि हुने आयोजक देविथान सुधार युवा समुहले जन्मभुमि पोष्टलाई जानकारी दिएका छन् ।

यहाँ जुगल गाउँ पालिका मात्र नभै छिमेकी गाउँ पालिका बलेफी, चौताराबाट समेत मेला भर्न आउने गर्दछन् । हजारौंको दर्शनार्थी उपस्थित हुने यस स्थानमा हुने यो मेलामा साँस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

साँस्कृतिक कार्यक्रममा चर्चित गायक एवं संगितकार विशाल काल्तान, सिन्धुपाल्चोके लोकप्रिय गायक जेबि जिम्बा, गायक सन्देश लामा, नायक ईश्वर लामा, मोडलहरु सुचना थोकर, सुरेश लामा, अमिता दोङ, त्रीलोक वाईबा, रोजिना दोङ, एभृल दोङ, सन्जु दोङ लगायतले आफ्नो प्रस्तुति देखाउनेछन् ।

यस कार्यक्रमको प्रायोजक सिन्धु गलैँचा उद्योग प्रा.लि ले गरेका हुन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार