कोरोना महामारीका कारण रोकिएको हाँस्य टेलिशृङ्खला “सक्किगोनी” प्रसारण हुने

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
चर्चित हास्य श्रृङ्खला ‘सक्किगोनी’ प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन्।

आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट र 9 बजे osr Digital youtube बाट प्रसारण हुने पनि कट्टेलले बताए। हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने ‘सक्किगोनी’ श्रृङखलालाई जेपिटी क्रियसनले निर्माण गर्ने भएको हो।

कार्यक्रमको बजारीकरण भने एपप्याड प्रा.लि. लाई अनुबन्ध गरेको टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए। कट्टेलले सक्किगोनीलाई थप उचाइमा पुर्‍याउन हिमालय टिभीसँग सहकार्य गरेको अर्जुन घिमिरे पाँडेले बताए ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार