कोरोना महामारीका कारण रोकिएको हाँस्य टेलिशृङ्खला “सक्किगोनी” प्रसारण हुने

काठमाडौं, दिपक कार्की चर्चित हास्य श्रृङ्खला ‘सक्किगोनी’ प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला पुन: संचालनमा आउन लागेको कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिएका छन्। आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजे हिमालय टेलिभिजनबाट र 9 बजे osr Digital youtube बाट...