झण्डा काण्ड-ग्याल्जेनको गितले नश्लवादी राज्यसत्ताको मुटु काम्यो आङकाजी शेर्पा(भिडियो)

  जन्मभूमि संवाददाता

काठमाडौं
केही समय अघि भिडियोमा रोजित तामाङ अर्थात ग्याल्जेन दोर्जे तामाङले नेपालको झण्डा जलाएको आरोपमा प्रहरिले हिरासतमा लिएको थियो। उनी सहित अन्य ९ जनालाई हिरासतमा लिई अनुसन्धान गरि अदालतबाट ग्याल्जेन बाहेक ९ जनालाई भनें हिजै छोडिएको छ। जस मध्ये ३ जनालाई १५-१५ हजार धरौटी र अन्यलाई बिना सर्त छाडिएको ग्यालजेन दोर्जे रिहाई संघर्ष समिती मार्फत पत्रकार सम्मेलन गरि जानकारी दिए।

यसै सन्दर्भमा उक्त पत्रकार सम्मेलनमा रिहाईको लागि अहोरात्र खटिने जनजाती अभियन्ता, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य आङकाजी शेर्पाले ग्याल्जेनको गितले नश्लबादी राज्यसत्ताको मुटु कामेको अभिव्यक्ती दिनुभएको छ। उहाँ संगै सो मुद्दा हेरेका अधिवक्ता दिपक राईले झण्डा एउटा भिडियो छायांकनका लागि काल्पनिक तरिकाले मात्र जलाएकोले यसलाई ठूलो विषय मात्र बनाएको बताए । भिडियो हेर्नुहोस् ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार