दिपकले मागे राजेशको फ्यानहरुलाई दुई हात जोडेर माफी (भिडियो सहित)

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
पछिल्लो समय निर्मात्री एवं नायिका दिपा श्री निरौला एक टेलिभिजन कार्यक्रममा दिईएको अन्तरवार्ता पश्चात् विवादमा तानिएकी छिन । नायक राजेश हमाल महानायक हो र ? भनेंर प्रतिप्रश्न गरेपश्चात विवादित भएकी दिपाश्रीलाई सामाजिक संजालहरु मार्फत गाली गलौजको वर्षात भैरहेको छ । जसबाट उनी थप मानसिक तनावमा समेत रहेको सार्वजनिक भैरहेका छन् । यस्तैमा दिपाश्री संग समकालीन सहकार्य गर्दै आएको चर्चित हास्य कलाकार एवं नायक दिपकराज गिरिले आफ्नो फेसबुक मार्फत सवैलाई माफी माग्दै यसो भन्नुभएको छ  । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार