ठोरीबासीले स्तम्भ भत्काउने भारतीय यसरी लखेटिए (भिडियो सहित)

स्तम्भ भत्काउनेलाई ठोरीबासीको दनक

  जन्मभूमि संवाददाता

पर्सा, ठोरी
भारतिय सिमामा पर्ने ठोरी नेपाली भुमि हो । भानु जयन्तीको दिन नेपालका प्रधानमन्त्री केपि शर्मा ओलिले आयोध्या नेपालको ठोरिमा पर्ने भनेंपछी भारतीयहरु आएर त्यहाँका सिमा स्तम्भ भत्काएका थिए । यसरी भत्काउन आएक भारतीयहरुलाई नेपाली ठोरिबासीले राम्रो दनक दिएका छन् । भिडियो हेरेर नेपाली जन्मभूमिलाई माया गर्ने सबैले धेरै भन्दा धेरै शेयर, कमेन्ट अनि लाईक गरेर हाम्रो जन्मभूमि टि.भि. च्यानललाई पनि सब्सक्राईब गर्नुहोला । जय जन्मभूमि
भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार