विशाल काल्तान भन्छन् “सरकारले त कलाकारको पीडा बुझ्दैनन् अरु कसले बुझ्छ ?”

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
चर्चित सेलो गायक एवं संगितकार विशाल काल्तानले जन्मभूमि टिभि संग अन्तरवार्ता दिँदै कोरोनाका कारण भएको लकडाउनले सांगीतिक क्षेत्रलाई पनि ठुलो असर पुगेको बताउनुभएको छ । यसबाट पुगेको असरको बारेमा सरकारले समेत कुनै चासो दिन नसकेको गुनासो समेत गर्नुहुन्छ । उहाँ नेपाल तामाङ कलाकार संघका महासचिव समेत हुनुहुन्छ । अन्तरवार्ता भिडियो ;

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार