सगु प्रोडक्सनको प्रस्तुतिमा नयाँ सेलो मुडेको बजार भिडियो सार्वजनिक

  सुरेन तामाङ छ्युमी

काठमाडौं
गित संगितको निर्माण कंपनी सगु प्रोडक्सन हाउस बौद्धले भर्खरै नयाँ सेलो गित मुडेको बजार भिडियो सार्वजनिक गराएको छ। यस अघि सगुकै प्रस्तुतिमा दोलखा फेदा उत्कृष्ट सेलो सबै माझ चर्चामा छाएको थियो। जसलाई २६ लाख भन्दा बढी भ्युज बटुल्न सफल भैसकेको छ। मुडेको बजारले पनि यस्तै माया पाउनेमा आशावादी रहेको निर्देशक गणेश अधिकारी बताउनुहुन्छ।

यस गितको शब्द सोनाम घिसिङ, संगित सानुबाबु घिसिङ, स्वर सुदिप घिसिङ, शृजना घिसिङको रहेको छ। त्यस्तै एरेन्ज जोगलाल लामाको रहेको छ भनें दिपेश प्रधानले गरेका हुन्। यो गित बौद्ध सरगम स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियो तर्फ निर्देशन कोरियोग्राफी राजिव लुङ्बाले गरेको छ। डान्सिङ नम्बरमा रहेको गितको भिडियोमा अभिनय पछिल्लो चरण चर्चा कमाएकी मोडल पुर्णिमा थोकर, राजिब लुङ्बा, सोनिया तुलाधर, राजु थिङले गरेका छन्। छायांकन, सम्पादन, कलरिङ, ड्रोन जिग्मे मिडियाका सुर्य लामाको रहेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार