सगु प्रोडक्सनको प्रस्तुतिमा नयाँ सेलो मुडेको बजार भिडियो सार्वजनिक

काठमाडौं गित संगितको निर्माण कंपनी सगु प्रोडक्सन हाउस बौद्धले भर्खरै नयाँ सेलो गित मुडेको बजार भिडियो सार्वजनिक गराएको छ। यस अघि सगुकै प्रस्तुतिमा दोलखा फेदा उत्कृष्ट सेलो सबै माझ चर्चामा छाएको थियो। जसलाई २६ लाख भन्दा बढी भ्युज बटुल्न सफल भैसकेको छ। मुडेको बजारले पनि यस्तै माया पाउनेमा आशावादी रहेको निर्देशक गणेश अधि...