१२ वर्ष भन्दा कम र ६० भन्दा बढि उमेरको लागि स्वास्थ मन्त्रालयको यस्तो आग्रह

  जन्मभूमि संवाददाता

काठमाडौं
कोरोना भाइरसले रोग संग लड्ने क्षमता कम भएकोलाई छिटो र धेरै असर गर्ने गर्छन् । जुन १२ वर्ष भन्दा कम उमेरका बालबालिका र ६० वर्ष भन्दा बढिका बृद्व उमेर समूह पर्छन् । यी उमेर समुहलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर ननिस्कन को लागि आग्रह गरेका छन् ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्दै अब ६० माथिका उमेर समुहको लागि पिसिआर गर्ने जानकारी समेत दिएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार