१२ वर्ष भन्दा कम र ६० भन्दा बढि उमेरको लागि स्वास्थ मन्त्रालयको यस्तो आग्रह

काठमाडौं कोरोना भाइरसले रोग संग लड्ने क्षमता कम भएकोलाई छिटो र धेरै असर गर्ने गर्छन् । जुन १२ वर्ष भन्दा कम उमेरका बालबालिका र ६० वर्ष भन्दा बढिका बृद्व उमेर समूह पर्छन् । यी उमेर समुहलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर ननिस्कन को लागि आग्रह गरेका छन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन आग्रह गर्दै अब...