तेज थिङले माथी माथी लेकमा धुपीको बोट श्रोता दर्शकको रोजाईमा

  जन्मभूमि संवाददाता (मनोरञ्जन व्युरो)

काठमाडौं
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको पहिलो सेलो कोशेलि “माथी माथी लेकमा धुपीको बोट” भिडियो सहित सार्वजनिक भएको छ । पहिलो कोशेलि भएपनी उत्कृष्ट रहेको स्रोता दर्शकले प्रतिक्रिया दिएको छ ।

माथि माथि लेकममा धुपिको बोट बोलको गीत ClickNepal युटुब च्यानल बाट सार्वजनिक गरेको हो । आस्मान लोप्चनको शब्द, प्रकाश तामाङ तितुङको संगीत रहेको गीत माथि माथि लेकमा बोलको गीतको भिडियो निर्देशन र सम्पादन समेत आस्मान लोप्चनले नै गरेका छन ।

चाँद सिङको संगित संयोजन एवम गोबिन्द सोनिको ध्वनी सम्पादन रहेको गीतको भिडियो छायांकन र रङ्ग सम्पादन सुर्य लामाको रहेको छ ।

भिडियोमा गायक स्वयम तेज थिङ , आस्मा लामा , अभिषेक लामा र मोनिका लामाको अभिनय देख्न सकिन्छ । गीत संगीतमा अब निरन्तर लागीरहने बाचा गर्दै सबै स्रोता दर्शकलाई आफ्नो गीत संगीतलाई माया गरेर साथ सहयोग गरिदिन अनुरोध समेत गर्छन गायक तेज थिङ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार