तेज थिङले माथी माथी लेकमा धुपीको बोट श्रोता दर्शकको रोजाईमा

काठमाडौं सिन्धुपाल्चोक जिल्लाको इन्द्रावति गाउँ पालिका ४ नवलपुरमा जन्मेका नव गायक तेज थिङको पहिलो सेलो कोशेलि "माथी माथी लेकमा धुपीको बोट" भिडियो सहित सार्वजनिक भएको छ । पहिलो कोशेलि भएपनी उत्कृष्ट रहेको स्रोता दर्शकले प्रतिक्रिया दिएको छ । माथि माथि लेकममा धुपिको बोट बोलको गीत ClickNepal युटुब च्यानल बाट सार्वजनिक ग...