बलेफी गाउँपालिका बजेट ल्याउनेमा बागमती प्रदेश कै पहिलो भएको दावी

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको १३ औं गाउँसभा आज सम्पन्न भएको छ। नयाँ आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँ सभा मार्फत बजेट पारित गरेसँगै यो पालिका बागमती प्रदेशमै नीति, कार्यक्रम तथा बजेट ल्याउने पहिलो गाउँपालिका बनेको दावी गरिएको छ । खाडिचौरस्थित सभाहलमा आयोजना गरेको गाउँ स...

सिविसद्वारा आयोजित महिला जनप्रतिनिधिहरुका लागि ३ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

सिन्धुपाल्चोक समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिबीस) को आयोजना तथा interpedia को सहयोगमा महिला जनप्रतिनिधिहरुलाई ३ दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ। बलेफी गाउँपालिका र सुनकोसी गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम गरेका हुन्। बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा तामाङको अध्यक्षतामा समापन ग...

बलेफीमा अध्यक्षको ज्यादती विरुद्ध ९०% गाउँसभा सदस्यले विशेष अधिवेशनको माग

सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा ९०% गाउँसभा सदस्यले विशेष अधिवेशनको माग गरेको छ । पालिका अध्यक्ष गंगाबहादुर तामाङले ज्यादती गर्दै मुर्खतापुर्ण एकल निर्णय गर्ने क्रम बढेको भन्दै आज गाउँकार्यपालिकाको कार्यालयमा विज्ञप्ति सहित निवेदन पेश गरेको हो । उपाध्यक्ष सरु लामा तामाङको नेतृत्वमा ७ जना निर्वाचित वडा अध्यक्ष सहित ३०...

संधै विवादमा तानिने बलेफी पालिका अध्यक्ष क्षेत्रीलाई बहुमत सदस्यद्वारा असमर्थन

सिन्धुपाल्चोक पटकपटक विवादमा मुछिरहने सिन्धुपाल्चोक बलेफी गाउँ पालिकाका अध्यक्ष केदार क्षेत्री पुनः विवादमा तानिएका छन् । पछिल्लो विवादको कारण आ.ब.२०७८/७९ को नीति तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा उनि मात्र हावी भएपछी गाउँ कार्यपालिकाका बहुमत सदस्यले संयुक्त विरोध गर्दै बैठक बहिस्कार गरेका छन् । कुल १६ जनप्रतिनिधि मध...