जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुँदै, बिजेतालाई २ लाख नगद

काठमाडौं जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। स्थानीय जहरसिंपौवा युवा क्लबले दशैंको अवसर पारेर सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० गर्न गइरहेको छ। असोज १९ गतेदेखि कार्तिक ३ गतेसम्म शंकरापुर ३ स्थित जहरसिंपौवा फुटबल मैदानमा प्रतियोगिता हुने क्लबका अध्यक्ष बासु वाइबाले बताउनुभयो। आयोजक क्लबका अध्यक्ष वाइब...

पर्यटकीय स्थलको प्रचारप्रसार गर्न प्रथम भयौली कुण्ड फुटसल प्रतियोगिता

काठमाडौं सेतिदेवी युवा क्लव द्वारा आयोजित "प्रथम भयौली कुण्ड फुटसल प्रतियोगिता २०८०" को बिजेता मोनास्ट्री फुटसल क्लबले जितेका छन्। गत श्रावण २ गते गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता भव्यतका साथ सम्पन्न भएको हो। उत्कृष्ट खेल प्रदर्शन गर्दै मोनस्ट्री फुटसलले पहिलो स्थान ...

हेलम्बु-५ ले जिते गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता

सिन्धुपाल्चोक चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता - २०७९ को बिजेता हेलम्बु - ५ ले जितेको छ । हेलम्बु - ५ कै जर्सी नं. २ का सुरेश तामाङले म्यान अफ दि म्याचको उपाधी जितेका छन् । न्यु राइजिङ युवा क्लबका अनिश तामाङ सबैभन्दा बढी गोलकर्ता त्यस्तै सुहन तामाङ देविस्थान युवा क्लबले सर्वोत्कृष्ट गोलकिपर भएका छन् । ...

हेलम्बुमा पालिका स्तरीय फुटबल प्रतियोगिता सुरु, ६ गते फाइनल संगै बृहत सांस्कृतिक कार्यक्रम

सिन्धुपाल्चोक चौथो हेलम्बु गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता - २०७९ आज उद्घाटन भएको छ । वडा - ५ को वडा अध्यक्ष दिप कुमार तामाङको प्रमुख आतिथ्यता तथा वडा नं. १ का वडाअध्यक्ष दावा ग्याल्जेन लामाको विशेष आतिथ्यतामा कार्यक्रमको सुरुवात गरेका छन् । ११ टिमको सहभागिता रहेको प्रतियोगिताको ६ गते फाइनल खेल संगै बृहत् सांस्क...