लिदि पहिरो पिडित तामाङहरुको पिडामा शेर्पा दाजुभाइहरुको साथ

सिन्धुपाल्चोक तामाङ र शेर्पाको धेरै रहनसहन अनि संस्कृति मिल्ने नभएर मन पनि उत्तिकै मिल्छ। त्यस्तै तामाङ दाजुभाइको पिडामा पक्कै शेर्पा दाजुभाइको मन कसो नदुखेला र ? हो, अवस्य दुख्छ। यस्तैमा धेरै शेर्पा दाजुभाइहरु द्वारा लिदि पहिरो पिडित तामाङ दाजुभाइहरुको लागि नगद सहयोग गर्नु भएको छ। बौद्ध स्थानीय शेर्पा समुहको अध्यक्ष ...

नेपाल तरुण दल सिन्धुको पहलमा उठेको नगद राहत रकम लिदि पहिरो पिडितको हातहात मै वितरण

सिन्धुपाल्चोक नेपाली काँग्रेस तरुण दल र सिन्धुपाल्चोक काँग्रेसजनको पहलमा लिदि पहिरो पिडितहरुलाई एकमुष्ट नगद राहत प्याकेज सहित हस्तान्तरण गरेका छन्। पिडितहरुको हातहातमै नगद दिईएको हो। जस मध्ये मृतक परिवारलाई १ जना बराबर रु. १० हजारको दरले ३९ जनाको किरिया खर्च स्वरुप र विस्थापित १९ घरधुरीलाई राहत स्वरुप रु. ५ हजारका दरल...

नेपाल तामाङ कलाकार संघद्वारा लिदि पहिरो पिडित सहयोगार्थ १ लाख २५ हजार उपलब्ध

काठमाडौं हिजो बिहान ६:३० बजे सिन्धुपाल्चोक जुगल २ लिदिमा गएको भीषण पहिरोमा परि पिडित परिवारहरुका लागी नेपाल तामाङ कलाकार संघद्वारा नगद रु. १ लाख २५ हजार नगद हस्तान्तरण गराएका छन्। सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्ण गोपाल तामाङको उपस्थितिमा उहाँ मार्फत पिडित परिवारको सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्...