युट्युबमा गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ (भिडियो सहित)

काठमाडौं
छामेला गोईलो र सप्तरंगी भाई टिकाको अपार सफलतापछि गीतकार विजय तामाङको गोरी गोरी मैच्याङ गीत सार्वजनिक भएको छ।विजय तामाङ र गोमा तामाङको प्रस्तुती रहेको उक्त गीत सामाजिक संजाल टिकटकमा निक्कै भाईरल समेत बन्न सफल भएको थियो।गीतकार विजय तामाङको शब्द रहेको यस गीतमा गायक तथा संगीतकार प्रयास दोङले संगीत भरेका छन भने प्रयास दोङ र गायिका सुमिना लो ले स्वर भरेका छन।एरेन्ज पनि प्रयास दोङकै रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन।

यस गीतमा रमेश लामा, नबिना ब्लोन, सुस्मा मोक्तान, उत्तर तामाङले जोडदार अभिनय गरेका छन। क्यामेरा, ईडिट ,
कलरको काम सुमन तामाङले गरेका छन् भने कोरियोग्राफी युद्ध लामाको रहेको छ।दिप स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत नेपाली सेलो म्युजिक नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो हेर्न क्लिक गर्नुहोस् ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार