तेज थिङले लिएर आए नयाँ सेलो “आखेले भन्छ हेर नाती” (भिडियो)

काठमाडौं
गायक तेज थिङ तामाङको नयाँ सेलो कोसेली “आखेले भन्छ हेर नाति” भिडियो सहित युट्युबमा आएको छ । सिन्धुपाल्चोक इन्द्रावतीका थिङको यो दोश्रो सांगीतिक कोसेली हो । यस अघि उनको माथी माथी लेकमा गित सबैको रोजाईमा परेको थियो ।

गितमा बिजय पाख्रीनको शब्द, प्रकाश तामाङको संगित, दिपेश प्रधानको एरेन्ज र मिक्सिङ रहेको छ । भिडियो तर्फ निर्देशन राजेश आले मगर, छायांकन नरेश अर्याल र सम्पादन रोनित बिसुन्खेको रहेको छ । अभिनयमा याङ्की दोङ, विशाल लामा, अभिषेक लामा र अणु बुढाथोकीलाई देख्न सकिन्छ ।

भिडियो :

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार