आज महा सम्बोधी धर्म संघ गुरुज्युको ३२ जन्मोत्सव हर्षोउल्लासका साथ मनाईदै

  जन्मभूमि संवाददाता

बोधिमार्ग दर्शन मैत्रीधर्मका प्रतिपादक सर्वज्ञ परम पुज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको , ३१ औं वर्ष पार भई ३२ औ वर्षमा प्रवेश भएको आजको यस शुभजन्मोत्सवको सुअवसरमा उहांको सु – स्वास्थ्य र दीर्घायुको अपार कामना साथ साथै , उहांको कोमल चरण कमलमा अपार आदर सम्मान विश्वासपूर्ण श्रद्धा , भक्ति र आस्था भाव अनि सर्वमेवी भावपूर्ण प्रार्थनाको साथमा असङ्ख्य पुष्प अर्पण , दीपप्रज्वलित गराई दुई हरत जोडी कोटि कोटि प्रणाम गर्दछौं । उहां धर्ग संघ गुरुज्युले , जगत् कल्याण हेतु सृष्टि भएको बोधिमार्ग , मार्गगुरु र गुरुमार्ग दर्शन मध्य गुरुमार्ग दर्शनमा आधारित सन्यासी गुरुमार्ग , सन्यासी महा माआत्मा गुरुमार्ग , गृहस्थी माआत्मा गुरुमार्ण र सर्वसाधारण गुरुमार्ण गरि आवश्यक मार्ग दर्शन पालनाको आधारमा प्रदान गरि मानव आत्माको लागी परमगोलाको स्थान सुनिश्चित गराउनु आएकोमा हामी सम्पूर्ण मैत्री धर्म प्रेगी अनुयायीहरू अतर आत्ला देखि नौ उहां प्रति अपार कृतज्ञता ज्ञापन गर्दछौ । ॥ कोटि कोटि प्रणाम ॥ जइस लोपंग ड्यूस ॥

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार