आज महा सम्बोधी धर्म संघ गुरुज्युको ३२ जन्मोत्सव हर्षोउल्लासका साथ मनाईदै

बोधिमार्ग दर्शन मैत्रीधर्मका प्रतिपादक सर्वज्ञ परम पुज्यणीय महा सम्बोधि धर्म संघ गुरुज्युको , ३१ औं वर्ष पार भई ३२ औ वर्षमा प्रवेश भएको आजको यस शुभजन्मोत्सवको सुअवसरमा उहांको सु - स्वास्थ्य र दीर्घायुको अपार कामना साथ साथै , उहांको कोमल चरण कमलमा अपार आदर सम्मान विश्वासपूर्ण श्रद्धा , भक्ति र आस्था भाव अनि सर्वमेवी भाव...