पत्रकार लामिछाने दम्पति कोरोना मुक्त

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
नेपालि इतिहास कै सर्बाधिक रुचाएको लोकप्रिय कार्यक्रम सिधा कुरा जनता सङ्गका कार्यक्रम प्रस्तोता तथा चर्कित पत्रकार रबि लामिछाने र उनकी पत्नी निकिता पौडेल कोरोना संक्रमण बाट मुक्त भएका छ्न।

आज भन्दा १४ दिन अगाडि उनिहरुको स्वास्थ मा समस्या देखा परेपछी चेकजाँच को क्रममा उनिहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। पुन: आज १४ दिनको होम क्वारेन्टाइन पछि उनिहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। उनले आफ्ना दर्शक तथा शुभ चिन्तक हरु लाई सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराउदै यसो भनेका छन।

“१४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो। केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो। विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला (ॐअस्पताल) प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।”

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार