चर्चित गायक राजु लामाको तिम्रो साथ बिनामा आस्मान र अमिताको मायालु जोडि

  प्रीतम कुमार तामाङ

काठमाडौं
चर्चित गायक (मंगोलियन हर्ट) राजु लामा र चर्चित गायिका निर्मला घिसिङको स्वरमा सझिएको सुमधुर प्रेम गित “तिम्रो साथ बिना” को भिडियो सार्वजनिक भएको छ । जसमा मायालु जोडिको रुपमा कलाकार आस्मान तामाङ वाईबा र मोडल अमिता दोङको जोडि लभ कपलको रुपमा देखिएको छ ।

कुमार स्याङ्पाको शब्द, निमा लामा दोङको संगित र दिपेश प्रधानको एरेन्ज अनि मिक्सिङमा तयार भएको मीठो गितलाई अजय स्याङ्तानले निर्देशन गरेका हुन । छायांकन बिक्रम लामा र चक्र महर्जनको रहेको छ ।

समग्रमा भिडियो राम्रो बनेको छ । यो समाचार तयार हुने सम्ममा करिब २४ हजार पटक हेरिसकेको छ । भिडियो ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार