आर्यन कार्की अभिनित “सम्झना धेरै छ” सार्वजनिक (भिडियो सहित)

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
आर्यन कार्की अभिनित ” चिलाउने डाँडागाउँ ” बोलको गित  सार्बजनिक भए लगतै फेरि अर्को लोक तथा दोहोरी गित “सम्झना धेरै छ” बोलको गीत सार्वजनिक भएको छ।

गायिका रिता ठकुरीको शब्द तथा दिनेश सुन्दासको लय  रहेको उक्त गीतलाई नारायण दङ्गाल ले एरेन्ज गरेका छन ।उक्त गित M F रेकर्डिङ स्टुडियो मा सुफिक्स मदन ले रेकर्ड गरेका हुन भने दोहोरी गायक रबिन गहतराज,रिता ठकुरी ,प्रकाश सापकोटा र कविता फुयाल को सुमधुर स्वर रहेको छ।उक्त म्युजिक भिडियो लाई मुकेश हुमागाइ ले छायांकन सुजन श्रेष्ठ को कोरियोग्राफि रहेको भिडियोमा लोकप्रिय मोडल  सुरज श्रेष्ठ , आर्यन कार्की, प्रन्शा दाहाल  र अनु पराजुली को अभिनय रहेको छ।

गीतको  भिडियोको  निर्देशन मिलन श्रेष्ठले  गरेका छन  भने  गीत मिलन फिल्मस प्रोडक्सन  युटुब  च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार