गायक प्रदिप लामाको नयाँ सेलो कोसेली हेलम्बु माथीमा निरान्जली र एलेक्सले गरे रोमान्स

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोके सेलो गायक प्रदिप लामाले एकपछी अर्को गर्दै निरन्तर साँगितिक केसेलीहरु बजारमा ल्याउने क्रम जारि छ। लामाले भर्खरै नयाँ कोसेली हेलम्बु माथी बोलको सेलो गितको भिडियो लिएर आएका छन्। प्रदिप लामा अफिसियल युट्युब च्यानल मार्फत उक्त गितको भिडियोलाई सार्वजनिक गरेका छन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्;

यस गितको अडियो तर्फ अरुण तिवारीको शब्द, बिक्रम थापाको संगितमा सन्दिप कार्कीले एरेन्ज गरेका छन्। जिग्मे मिडियाका संचालक सुर्य लामाको छायांकन, सम्पादन, कलरिङमा ॐ तामाङले निर्देशन गरेको हो। लोकप्रिय मोडल निरान्जली लामालाई स्कृनमा साथ दिएका छन एलेक्स ह्योल्मोले।

पाँचपोखरी २ बरुवाका गायक प्रदिप लामाको थुप्रै अन्य गितहरु श्रोता दर्शक माझ लोकप्रीय छन्। उहाँको नामबाट युट्युबहरुमा सर्च गरे सबै भिडियो अनि गित हेर्न सुन्न सकिनेछ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार