ब्याङ्लोरको शेरा मे गुम्बामा लिदि पहिरोमा ज्यान गुमाएका ३९ जनाको आत्मा शान्ति पुजा

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोमा गत श्रावण ३० गते भीषण पहिरोमा परि मृत्यु भएका ३९ जनाको नाममा भारत ब्याङ्लोर स्थित दलई लामाको सबैभन्दा ठूलो  महेश्वर शेरा मे गुम्बामा आत्मा शान्ति पुजा (मोह्लम) पाठ गराएका छन्। सिन्धुपाल्चोक जिल्ला तरुण दल कोषाध्यक्ष निमा जङ्बु शेर्पा, जुगल २ कै स्थानीय एवं जुगल तरुण दल अध्यक्ष दावा जङ्बु शेर्पा र तरुण दल वडा नं. २ का सभापति केदार तामाङ को पहलमा सो पुजा सम्पन्न भएको हो।

जुगल गाउँ पालिकाकै स्थानीय लामाहरु सो गुम्बामा अध्ययनरत छन्। उहाँहरुले मानवता र धार्मिक हिसाबले पनि आफुहरुको जिम्मेवारी रहेकोले सो पुजा गरिएको बताउनुभयो।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार