ब्याङ्लोरको शेरा मे गुम्बामा लिदि पहिरोमा ज्यान गुमाएका ३९ जनाको आत्मा शान्ति पुजा

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोमा गत श्रावण ३० गते भीषण पहिरोमा परि मृत्यु भएका ३९ जनाको नाममा भारत ब्याङ्लोर स्थित दलई लामाको सबैभन्दा ठूलो  महेश्वर शेरा मे गुम्बामा आत्मा शान्ति पुजा (मोह्लम) पाठ गराएका छन्। सिन्धुपाल्चोक जिल्ला तरुण दल कोषाध्यक्ष निमा जङ्बु शेर्पा, जुगल २ कै स्थानीय एवं जुगल तरुण दल अ...