जिबि तामाङको नेसि नेसिमा अमिर दोङ र रिताको लोभ लाग्दो रोमान्स

  प्रीतम कुमार तामाङ

काठमाडौं
तामाङ सुपर स्टार डम्फु मिडिया प्रालीको प्रस्तुती जिबि तामाङको तामाङ प्रेम गित नेसि नेसि एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । उक्त कार्यक्रम नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबाको प्रमुख अतिथ्यता, तामाङ समाजका अध्यक्ष रोशन दोङको बिशेष आतिथ्यतामा सम्पन्न भएको छ । त्यसै गरि तामाङ कलाकार क्षेत्रका अन्य बिशेष व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

शब्द जिबि जिम्बा कै रहेको गितलाई संगित र स्वर चर्चित गायक विशाल काल्तानले दिएका छन् । स्वरमा साथ दिनुभएको छ लोकप्रिय गायिका जितु लोप्चनले । एरेन्ज र मिक्सिङ गर्नुभएको छ दिपेश प्रधानले र दिप स्टुडियो मै रेकर्डिङ गरेको हो ।

भिडियो तर्फ निर्देशन/सम्पादन अमिर दोङले नै गर्नुभएको हो । छायांकन, ड्रोन, कलरिङ सुर्य लामाले गरेका हुन् । कलाकारको रुपमा स्कृनमा तामाङ कला क्षेत्रका चर्चित नायक अमिर दोङ र मोडल रिता लामालाई देख्न सकिन्छ । गितको शब्द, संगित र भिडियोले पक्कै सबैको मन लोभ्याउने छ । दृश्य कैद देखि उत्कृष्ट कलरिङले सबैको आँखालाई सितलता दिने भिडियो बनेको छ ।

प्रमुख अतिथी वाईबाले छोटो मन्तव्य राख्नु हुँदै पछिल्लो चरण आईरहेको केही गितमा शब्दहरु अलि समाजमा नपच्ने आईरहेको विषयलाई लिएर हामीले ल्याउने गितको शब्दहरु चयनमा अलि चसो दिन अनुरोध गर्नुभयो । भिडियो;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार