मेरो खुट्टाको अप्रेसन दोहोर्‍याउन मिल्छ, चुनाव दोहोर्‍याउन मिल्दैन, खटेर लाग्नुस् ; पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक, लामोसाँघु "पहिला जनता बचाऔं राजनिति पछि गरौला" भन्ने नाराका साथ निरन्तर जनप्रीय काममा खटिरहनुभएका पुर्व मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा आज नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ प्रदेश सभा "ख" को आयोजनामा नि:शुल्क स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ...

नेता बस्नेतद्वारा “विपदमा काँग्रेस” अभियान सिन्धुपाल्चोकबाट सुरु गर्ने घोषणा

काठमाडौं नेपाली काँग्रेसका प्रभावशाली नेता, पुर्व सूचना तथा संचार मन्त्री एवं केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतद्वारा "विपतमा काँग्रेस" भन्ने अभियान सिन्धुपाल्चोकबाट सुरु गर्ने घोषणा गर्नुभएको छ । उहाँले आपत, विपद, दुख, पीडा परेको देशैभरका जुनसुकै ठाउँको जनताको घरदैलोमा नेपाली काँग्रेस जस्तो सुकै आवश्यक सहयोगको लागि ...

कोरोना पीडितको मात्र हैन, आगलागी पीडितको पनि मल्हम बनें पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक पुर्व मन्त्री मोहन बहादुर बस्नेतद्वारा आगलागी पिडितलाई सहयोग गरेका छन् । उहाँ कोरोना पीडितहरुको मात्र नभै केही दिन अघि मात्र विद्युत सट भै घरमा आगालागी भएका पीडितको पनि घाउको मल्हम सरह बनेको छ । आजै उहाँले त्रिपुरासुन्दरी गापा-३ धुस्कुन चाम्बोटे को आगलागी पीडित मन कुमारी घले लाई नगद रु १००००(दस हजार),...