दायाका हातहरु नेपालको आर्थिक सहयोगमा जुगल ५ मा बाख्रा वितरण

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ५ मा जिविकोपार्जन कार्यक्रम अन्तरगत दायाका हातहरु नेपालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ। स्थानीय यस संस्थाका प्रतिनिधिहरु सोम छिरिङ तामाङ र गणेश बहादुर श्रेष्ठको पहलमा सुरुमा १५ परिबारलाई ७ वटा बाख्रा बितरण गरि सुरु गरिएको थियो। हाल सम्ममा कुल ४० घरपरिवारलाई बाख्रा वि...

बलेफी ८ फाँटबस्तीमा जनप्रतिनिधि र कृषि विज्ञकोको उपस्थितिमा अन्तरक्रिया सम्पन्न

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको वडा नं. ८ को फाँटबस्तीमा कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा वर्तमान स्थितिमा कृषकहरुको समस्याको बारेमा गुनासो उठेको र सो को सम्बोधन जनप्रतिनिधि र विज्ञले गरेका छन् । गाउँ पालिका अध्यक्ष गंगाबहादुर तामाङ, उपाध्यक्ष सरु लामा तामाङ, वडा अध्यक्ष रमेशकुमार श...

स्थानीय सरकारले वास्ता नगर्दा भोटेकोसी लिस्तिमा PPR रोगबाट लाखौंको बाख्रा सखाप

सिन्धुपाल्चोक, भोटेकोसी सिन्धुपालचोक भोटेकोसी गाउँ पालिका वडा नं. १ लिस्तिमा PPR नामक रोगबाट लाखौंको बाख्रा मरेको छ । सन्तोष कृषि तथा पशु फार्म तथा नेवा कृषि फार्ममा व्यवसायिक ढंगले पालन गरेको उन्नत जातका बाख्राहरु करिब ३० वटा बाख्रा मरिसकेको वडा अध्यक्ष मुके शेर्पाले जानकारी दिनुभयो । फार्मका सन्चालक बिनोद प्रधान...