युट्युबबाट अरुको चरीत्र हत्या गरेको आरोपमा वाईबा पक्राउ

काठमाडौं युट्युबमा अन्तर्वार्ता दिने क्रममा अरुको चरित्र हत्या गरेको आरोप लागेका शर्मिला वाईबालाई प्रहरीले पक्राउ गरिएको छ । वाईबाले केही दिन अघि पीडितको मानमर्दन अनि चरित्र हत्या गराउने उद्देश्य राखी Celeb Nepal र Aone media Channel नामक युट्युबबाट अन्तर्वार्ता दिएका थिए । उनी जिल्ला सुनसरी, भरौला गा.वि.स. ३, हाल ...

सशस्त्र प्रहरीले पेस्तोल र लागुऔषध सहित एक पक्राउ

काठमाडौ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले १ थान पेस्तोल र लागू औषध सहित एक जना पक्राउ गरेका छन् । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानकै २४ वर्षे मोहमद राजाक...

५० लाख श्रोत नखुलेको नेपाली रुपैयाँ सहित पक्राउ

काठमाडौं काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद ५० लाख रुपैयाँ सहित काठमाडौं सिनामंगल बस्ने मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौं जान लागेको सौर्य एयरलाईन्सको जहाजमा सोह...

डुप्लिकेट युरेनियम कारोबार गर्ने मानिसहरु पक्राउ

काठमाडौं युरेनियम भन्दै अवैध कारोबार गर्ने व्यक्तिहरु प्रहरीले पक्राउ गरिएको छ । हिजो बुधबार बेलुका ५ बजेको समयमा का.म.न.पा. वडा नं. १६ बालाजु बसन्तनगर स्थित गेष्ट हाउसबाट उनिहरुलाई पक्राउ गरिएको हो । हेर्दा युरेनियम जस्तो देखिने टल्किने पद्वार्थको अबैध कारोबार भई राखेको छ, भन्ने गोप्य सूचनाको आधारमा महाशाखाबाट खटि गए...