सशस्त्र प्रहरीले पेस्तोल र लागुऔषध सहित एक पक्राउ

  जन्मभूमि संवाददाता

काठमाडौ
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले १ थान पेस्तोल र लागू औषध सहित एक जना पक्राउ गरेका छन् ।
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानकै २४ वर्षे मोहमद राजाकवाडी छन् ।

उनको साथबाट पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजा समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएका छन् ।
पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषध सहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार