षड्यन्त्र गरेर टिकट खोसियो, पार्टी त्यागेको घोषणा गर्दछु – एमाले त्रीपुरासुन्दरी गाउँ पालिका अध्यक्ष श्रेष्ठ

सिन्धुपाल्चोक जिल्लाको त्रीपुरासुन्दरी गाउँ पालिका एमालेका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा आफु गाउँ पालिका अध्यक्ष पाउनुपर्ने बलियो उम्मेदवार रहेकोमा षडयन्त्र गरेर झुटको आरोप लगाई टिकट खोसिएको कारण पार्टी त्याग गरेको फेसबुक मार्फत जनाएको छ ...

एमाले सिन्धुपाल्चोकले टुंग्याए १२ स्थानीय तहको उम्मेदवार

सिन्धुपाल्चोक नेकपा एमालेले जिल्लाको १२ स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नामवली सार्वजनिक गरेको छ । एमालेले यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनका लागि तिव्र तयारी संगै प्रचारप्रसारलाई समेत अगाडी बढाईरहेको छ । एमालेले टुंगो लगाएका नामावली यसप्रकार छन् ; १) भोटेकोसी गाउँ पालिका ; अध्यक्ष ...

वरिष्ठ नेता जय बहादुर लामा सहित २ वडा अध्यक्ष काँग्रेस छाडी एमाले प्रवेश

सिन्धुपाल्चोक नेपाली काँग्रेसका तर्फबाट २०७४ को स्थानीय चुनावका जुगल गाउँ पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार वरिष्ठ नेता जय बहादुर लामा एमाले प्रवेश भएका छन् । उनी संगै दुई निर्वाचित वडा अध्यक्ष द्वय वडा नं. ३ का वडा अध्यक्ष सानुकान्छा तामाङ र वडा नं. ५ का सनत अधिकारीले पनि आजै काँग्रेस त्यागेर एमालेमा लागेका छन् । ...

सुर्य चिन्हमा गाउँ पालिका जितेका केदार क्षेत्रीले नै छाडे एमाले ( विज्ञप्ति )

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरेका छन् । उनले आज पत्रकार महासंघ सिन्धुपाल्चोकको सभा हलमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएका हुन् । क्षेत्री गत स्थानीय निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्ह लिएर गाउँ पालिका जितेका उम्मेदवार समेत हुन् । सुर्...

युवा नेता दिल कुमार लामाले एमाले जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ सिन्धुपाल्चोकका जननिर्वाचित वडा अध्यक्ष दिल कुमार लामाले एमालेको ९ औं जिल्ला अधिवेशनका लागि जिल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लामाले लामो समयदेखी पार्टीको भातृ संगठन युवा संघ नेपाल जिल्ला सचिवालय सदस्य समेत रहेर काम गरिसक्नुभएको छ । १ दशक भन्दा बढी उहाँले आफ्नो उर्जाशिल सम...

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा क्षेत्रीको उम्मेदवारी घोषणा

सिन्धुपाल्चोक ने. क. पा. एमाले सिन्धुपाल्चोकको ९ औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि केदार क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् । यहि पौष २३ गते बाह्रबिसेमा हुन गैरहेको अधिवेशनमा बलेफी गाउँ पालिकाका अध्यक्ष समेत रहेका क्षेत्रीले दावी गरेका हुन् । उनले "जवजको मार्गदर्शन समाजवादको आधार, रुपान्तरण र समृद्धिम...

एमाले सिन्धुपाल्चोकबाट छनौट भएका १० औं महाधिवेशन प्रतिनिधिहरु

सिन्धुपाल्चोक नेकपा एमाले सिन्धुपाल्चोकको १० औं महाधिवेशन प्रतिनिधि चुन्ने काम सम्पन्न भएको छ । चितवनमा अब आउने मंसिर १०-१२ सम्म हुने राष्ट्रिय महाधिवेशनका लागि ३ समुहबाट ३१ जना छानिएको प्रतिनिधि छनौट समितीले जनाएको छ । प्रतिनिधि छनौट समितीका अनुसार कार्तिक २५ गते उम्मेदवार मनोनयन दर्ता गरिएको उम्मेदवारहरु मध्येबाट...

विवादले रोकिएको जुगल एमालेको अधिवेशन ७२ सदस्यीय जम्बो टोलि सहितको गाउँ कमिटी बनाउँदै सम्पन्न

सिन्धुपाल्चोक विवादका कारण रोकिएको नेकपा एमाले जुगलको अधिवेशन अन्ततः आज सर्वसम्मत सम्पन्न भएको छ । अधिवेशनले छिरिङ दोर्जे तामाङलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका लागि तामाङ र नेता लक्ष्मण दोङ बीच सहमति हुन नसकेकोले केही हप्ता देखि अधिवेशन रोकिएको थियो । आज भएको भेलाले उहाँहरु बिच सहमती जुटाएर दोङलाई गाउँ पालिक...

सिन्धुपाल्चोक एमालेको पालिका स्तरीय अधिवेशन अपडेट; ६ स्थानीय तहमा अझै बाँकी

काठमाडौं सिन्धुपाल्चोकमा नेकपा एमालेको १० औं पालिका अधिवेशन केहिमा समापन भए भनें केहिमा सहमती जुट्न सकेको छैन । १२ स्थानीय तह मध्ये ६ वटामा मात्र अधिवेशनबाट नेतृत्व चुन्न सफल भएका छन् । समापन भएकोमा बाह्रबिसे नगरपालिकामा ज्ञानेन्द्र राउत, ईन्द्रावती गाउँ पालिकामा शशीनाथ आचार्य, हेलम्बुमा बेनबहादुर पण्डित, बलेफिमा नारा...

एमालेको महाधिवेशन प्रतिनिधि बन्न यस्तो छ योग्यता, भर्चुअलबाट वडा अधिवेशन उद्घाटन

काठमाडौं नेकपा एमालेको वडा अधिवेशन आज देशैभर हुनेभएको छ । जसलाई पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपि वलिले भर्चुअल मार्फत उद्घाटन गर्ने पार्टी कार्यालय धुम्बारहीले जनाएको छ । उद्घाटन समारोहलाई डिस्प्ले मार्फत ईन्टरनेटको सुबिधा रहेको स्थानहरुमा देखाईने एमाले श्रोतले बताएका छन् । आजै एमालेको देशभरका ६७४५ वडाहर...