सुर्य चिन्हमा गाउँ पालिका जितेका केदार क्षेत्रीले नै छाडे एमाले ( विज्ञप्ति )

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक बलेफी गाउँ पालिका अध्यक्ष केदार क्षेत्रीले पार्टी परित्याग गरेका छन् । उनले आज पत्रकार महासंघ सिन्धुपाल्चोकको सभा हलमा आयोजित पत्रकार सम्मेलन मार्फत सो कुराको जानकारी गराएका हुन् । क्षेत्री गत स्थानीय निर्वाचनमा नेकपा एमालेको सुर्य चिन्ह लिएर गाउँ पालिका जितेका उम्मेदवार समेत हुन् ।

सुर्य चिन्ह लिएर विजेता बनेका उनले एमाले पार्टी परित्याग गर्नु सिन्धु राजनीतिक वृत्तमा चासोको रुपमा लिईएको छ । उनले एक विज्ञप्ति जारी गर्दै आफू दुखी पनि खुशी पनि रहेको जनाएका छन् । उनले एमाले संगको ४० वर्षे राजनितिक यात्रा समाप्त भएको समेत बताएका छन् । विज्ञप्तिमा भनेको छ; पार्टी भित्र सामन्तवादी सोच, च्याप्लुसी, नातावाद, चाकडी, व्यक्तिवादी प्रवृत्ति जस्ता क्रियाकलाप पछिल्लो दिनमा नेकपा एमाले भित्र मौलाउदै गएको बताएका छन् ।

उनी नेकपा एमालेको नवौं महाधिवेशनमा निर्वाचित बागमती प्रदेश सदस्य समेत हुन् । क्षेत्री द्वारा जारी विज्ञप्ति ;

 

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार