षड्यन्त्र गरेर टिकट खोसियो, पार्टी त्यागेको घोषणा गर्दछु – एमाले त्रीपुरासुन्दरी गाउँ पालिका अध्यक्ष श्रेष्ठ

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
जिल्लाको त्रीपुरासुन्दरी गाउँ पालिका एमालेका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले बैशाख ३० मा हुने स्थानीय तहको चुनावमा आफु गाउँ पालिका अध्यक्ष पाउनुपर्ने बलियो उम्मेदवार रहेकोमा षडयन्त्र गरेर झुटको आरोप लगाई टिकट खोसिएको कारण पार्टी त्याग गरेको फेसबुक मार्फत जनाएको छ ।

उनले आफ्नो फेसबुकमा यस्तो स्टाटस लेख्दै पार्टी त्यागेका छन् ।

साभार;
नेकपा एमाले २०५१ सालबाट सकृयराजनिति सुरु गरेर आज आईपुग्दा म गाउँ पालिका अध्यक्ष  सम्म भय।म याे पाटिकाे काम र अध्यक्ष  रहदा निष्ठा पुरवक जनताकाे काम गरेकाे थिय तर आज  भाेलि हुने स्थानीय तहकाे निर्वाचन काे मनाेनयन दर्ता काे लागि मेराे उम्मेदवारी  दावि थियाे।टिकटकाे निष्चित भयपछि षड्यन्त्र  पुर्वक झुट तरिकाले आराेप लगाई टिकट खासियकाे हुदा म आज देखि नेकपा एमालेकाे राष्ट्रिय  महाद्वीवेशन सदस्य र प्र देश कमिटि सदस्य  तथा सगठित सदस्य  बाट पनि राजिनामा गर्दै २८ बर्षकाे सम्बन्ध विच्छेद भयकाे घाेषणा गर्दछु।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार