एमाले सिन्धुपाल्चोकले टुंग्याए १२ स्थानीय तहको उम्मेदवार

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
नेकपा एमालेले जिल्लाको १२ स्थानीय तहको प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको नामवली सार्वजनिक गरेको छ । एमालेले यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनका लागि तिव्र तयारी संगै प्रचारप्रसारलाई समेत अगाडी बढाईरहेको छ ।

एमालेले टुंगो लगाएका नामावली यसप्रकार छन् ;

१) भोटेकोसी गाउँ पालिका ;
अध्यक्ष : अमृत खड्का
उपाध्यक्ष : सुन्तलीमाया तामाङ

२) बाह्रबिसे नगरपालिका ;
मेयर : निमफुन्जो शेर्पा
उपमेयर : कल्याणी घिसिङ

३) त्रीपुरासुन्दरी गाउँ पालिका ;
अध्यक्ष : मेघनाथ पौडेल
उपाध्यक्ष : सविता श्रेष्ठ

४) बलेफी गाउँ पालिका ;
अध्यक्ष : नारायण काजी श्रेष्ठ
उपाध्यक्ष : चन्द्रवती थापा

५) लिसाँखुपाखर गाउँ पालिका:
अध्यक्ष : सुर्यबहादुर लामा
उपाध्यक्ष : कन्चन लामा

६) सुनकोसी गाउँ पालिका ;
अध्यक्ष : टपिन्द्रप्रसाद तिमल्सिना
उपाध्यक्ष : मन्जु भण्डारी

७) चौतारा साँगाचोकगढी नगरपालिका ;
मेयर : ईन्द्रबहादुर नेपाल
उपमेयर : बालकुमारी सापकोटा

८) जुगल गाउँ पालिका ;
अध्यक्ष : जय बहादुर लामा
उपाध्यक्ष : टुंगो नलगाएको

९) ईन्द्रावती गाउँ पालिका ;
अध्यक्ष : झम्कनाथ नेपाल
उपाध्यक्ष : शोभना तामाङ

१०) पाँचपोखरी गाउँ पालिका ;
अध्यक्ष : टासी लामा
उपाध्यक्ष : सुनिता अधिकारी

११) हेलम्बु गाउँ पालिका ;
अध्यक्ष : हस्त बहादुर पण्डित
उपाध्यक्ष : टुंगो लगाउन बाँकी

१२) मेलम्ची नगरपालिका ;
मेयर : बालकृष्ण देउजा
उपमेयर : उमा प्रधान

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार