१ गाग्री पानी लिन तामाङहरु २ घण्टा लगाउन सक्छन् तर धर्मको आस्था गुम्बा आगनमै होस् भन्ने चहान्छन् – मेयर अमान सिं तामाङ

सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमन सिं तामाङले तामाङहरुमा १ गाग्री पानी लिन २ घण्टा लगाउन पछि नपर्ने तर बुद्ध धर्मको आस्थाको केन्द्र गुम्बा भनें आगनमै होस् भन्ने चाहाना हुने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा -४ देउरालीमा नवनिर्मित "थर्साङ दि निङमा छिलिङ ग...