सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमन सिं तामाङले तामाङहरुमा १ गाग्री पानी लिन २ घण्टा लगाउन पछि नपर्ने तर बुद्ध धर्मको आस्थाको केन्द्र गुम्बा भनें आगनमै होस् भन्ने चाहाना हुने धारणा राख्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा -४ देउरालीमा नवनिर्मित "थर्साङ दि निङमा छिलिङ ग...