१ गाग्री पानी लिन तामाङहरु २ घण्टा लगाउन सक्छन् तर धर्मको आस्था गुम्बा आगनमै होस् भन्ने चहान्छन् – मेयर अमान सिं तामाङ

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
चौतारा सांगाचोकगढी नगरपालिका मेयर अमन सिं तामाङले तामाङहरुमा १ गाग्री पानी लिन २ घण्टा लगाउन पछि नपर्ने तर बुद्ध धर्मको आस्थाको केन्द्र गुम्बा भनें आगनमै होस् भन्ने चाहाना हुने धारणा राख्नुभएको छ ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढि नगरपालिका वडा -४ देउरालीमा नवनिर्मित “थर्साङ दि निङमा छिलिङ गुम्वा” तथा छ्युर्तेनको उद्घाटन एवं र्हाप्ने कार्यक्रममा बोल्नुहुँदै तामाङले उक्त धारणा राख्नुभएको हो । मेयर तामाङले
तामाङ जातिको विशेष बसोबास रहेको यस ठाउँमा विगतमा पनि ३ वटा गुम्बा रहेपनि संरक्षण र हेरविचारको अभावमा नासिएर गएको सम्झाउनु भएको थिए । विगतका गुम्बा भत्किएर त्यस भेगमा वाङ्तेर जिन्लभ नभएको भान भएकै कारण एउटा गुम्बा चाहिने नै भएपछि निर्माण गर्नुपरेको उहाँको भनाइ छ ।

त्यस्तै उहाँले अहिले आफैं यस भेगको प्रमुख भएको हैसियतले धर्म प्रती केही योगदान होस भन्ने उद्देश्यले आफ्नै पहलमा गुम्बा निर्माण गरेको बताउँछन् ।

भिडियो रिपोर्ट ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार