कामी दाइको आरान एक वैज्ञानिक प्रयोगशाला चलाऊ आरानको भाँटी र खलाँती जलाऊ कालो गोलका साम्राज्य तताऊ चिसिएका फलामहरू उठाऊ छिनो, मैरी र घन त्यसलाई, कुट्दै पिट्दै नयाँ आकार देऊ, अर्चाप, धार लागाऊ पाइन हाल त्यो नयाँ परिवर्तन र क्रान्तिको लागि होस् शोषकवर्गको शिर छेदनको लागि होस् उत्पीडित वर्गको मुक्तिको लाग...
#कविता #साहित्य
कविता-आमा अब मैले मैले बन्दुक उठाउनुपर्छ
आजैदेखि रोकिदिएँ मेरो कलमको यात्रा कलमको पिनले जति घोचे पनि बरू कलम नै भाँचियो तर खुलेन चेत कसैको त्यसैले अब म कलम होइन बन्दुकको आवश्यकता बोध गर्दै छु मलाई माफ गर आमा ! म तिमीले देखएको बाटो हिँड्न सकिन म मरेछु भने पनि कुनै पीर नमान्नु अब मेरो पालो, मेरो देशको लागी मेरो नि रगत बगाउनुपर्छ आमा! अब मैले बन्दुक उठा...
जन्मभूमि – मेरी आमा (कविता)
✍️ विपेन आदिमा (सिन्धुपाल्चोक) मैलो गुनियोमाथि टालेको चोली लगाएर नारी शृङ्गारको अभावमा मेलापात गर्ने मेरी आमाको पट्ट पट्ट फुटेको कुर्कुचा अशिक्षा र गरिबीले चरर चरर च्यातिएको मन कलेटी परेको ओठ, चाउरिएको गाला बाँध्ने काटाको अभावमा वेवारिसे छोडिएको कपाल देखेर अवस्था यो झाक्रो फिँजाएकी बोक्सी भन्...