पठाओका संस्थापकको लाश न्युयोर्कमा टुक्राटुक्रा पारिएको अवस्थामा फेला

कसले उनको हत्या गरिएको हो भन्ने अनुसन्धान भैरहेको जनाएका छन् ।

  जन्मभूमि संवाददाता

एजेन्सी
विश्व प्रसिद्ध सेयरिङ राईड कंपनी पठाओका संस्थापक फहिम सलेहको छेदविच्छेद अवस्थामा लास भेटिएको छ । उनको लाश अमेरिका स्थित न्युयोर्क आफ्नै अपार्टमेन्टमा फेला पारेको हो ।

उनको शव टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टुक्रा टुक्रा पारिएको उनका हात, खुट्टा, टाउ नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको छ । ३३ वर्षीय सलेहले २०१५ मा दुई जना साथीसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओ खोलेका थिए ।

सोही नाममा नेपालमा पनि राइड सेयरिङ कम्पनी दर्ता भएको छ । जसले राम्रो बजार समेत लिईसकेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार