९० हजारको सुपारी दिई आफ्नै श्रीमतीले रामलालको हत्या गरेको खुलासा

सिन्धुपाल्चोक गत चैत्र १ देखि सम्पर्क बिहिन भएका जुगल ३ बोल्दे गाउँको ३६ वर्षे रामलाल तामाङको कास्की जिल्ला माधे गाउँपालिका १ स्थित सिक्लेस भन्ने स्थानमा चैत्र ४ गते मृत लाश फेला पारे। त्यहाँका स्थानीय एक कृषकले आफ्नो भैंसी हराएपछी खोज्न जाने क्रममा मृतक तामाङको क्षतविक्षत लाश भेटेका थिए। त्यसपछि प्रहरीलाई उनले खबर गर...

एक तर्फी प्रेमले गर्दा बाटो ढुकेर सुस्मा तामाङको हत्या भएको प्रहरी निष्कर्ष

काठमाडौं काठमाडौँको तारेभिरमा सुस्मा तामाङको हत्या आरोपमा २१ वर्षीय रुपेन्द्र लामालाई शुक्रबार सार्वजनिक गरेको छ। उपत्यका प्रहरी अनुसन्धान कार्यालयले गोकर्णेश्वर ३ कि सुस्माको मृत लास खाल्डो खनेर पुरेको अवस्थामा भेटाएका थिए। आरोपित लामाले मृतक सुस्मालाई एकतर्फी प्रेम गर्ने गरेको र पटकपटक प्रस्ताव राख्दा अस्विकार गर...

जुगल ३ बोल्देका रामलाल पोखरामा मृत फेला, आफ्नै साथीले हत्या गरेको हुन सक्ने आशंका

सिन्धुपाल्चोक जुगल ३ बोल्दे गाउँको ३१ वर्षे रामलाल तामाङ कास्की जिल्लाको माधे गाउँपालिका १ स्थित सिक्लेस भन्ने स्थानमा मृत फेला परेको छ। पारिवारिक श्रोतका अनुसार तामाङ मेलम्ची हुँदै कास्कीमा निर्माणाधीन जिरो हाइड्रोपावरमा काम गर्न जाने भनि त्यस तर्फ गएको बताए। गत चैत्र १ गतेदेखि सम्पर्क विहिन भएको उनको हिजो चैत्र ३...