बलेफी ८ का अति विपन्न ९५ परिवार खाद्यान्न सहयोग पाएपछि हर्षित

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ मा ९५ अति विपन्न घरपरिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । स्थानीय युवा नेताहरुद्वारा लाखौंको खाद्यान्न सहयोग गरेका हुन् । यसै वडाका नेपाली काँग्रेस ईकाई कोषाध्यक्ष लालकाजी तामाङको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो । चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न सहयोगका लागि...

बलेफीको ८ वटै वडालाई काँग्रेस युवा नेताहरुद्वारा स्वास्थ्य सामाग्री तथा औषधि वितरण

सिन्धुपाल्चोक नेपाली काँग्रेस बलेफी गाउँ पालिका प्रत्यासी उम्मेदवार एवं सिन्धुपाल्चोक क्षेत्र नं. १ क्षेत्रीय उपसभापति रामकुमार तामाङको बिशेष पहलमा युवा नेता राम लामा, तरुण दल नेता नीर कुमार लामा (फापाङ), हरिषचन्द्र खड्का, रामचन्द्र थापा, अमृत अधिकारी, नेत्री सरु खड्का, लालकाजी तामाङ लगायतको उपस्थितिमा ८ वटै वडाको लाग...