NMC ले निकालिएको नर्सहरु पुनः फिर्ता बोलाउने भएपछी ताला खुल्यो

काठमाडौं नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलले निकालिएको भनिएका ७६ करार सेवामा कार्यरत नर्स तथा कर्मचारीको करारअवधी थप्ने भएपछी अहिलेलाई प्रशासनमा लगाएको ताला खुलेको छ । कोरोना महामारीको समयमा करारमा कार्यरत नर्स तथा कर्मचारीलाई ननिकाल्ने मौखिक सहमति तोडेर साउन १ गतेबाट उनीहरुलाई जागिरबाट निकालेपछि बिरोध...

कोभिड-१९ को बेला ज्यान दाउमा राखी ड्युटी गर्ने ७६ नर्स निकालिए-विज्ञप्ति सहित

काठमाडौं जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा करारमा कार्यरत  ७६ जना नर्सहरुलाई एकाएक करार नविकरण नगर्न विभिन्न बाहना बनाइ ठुलो अन्याय गरेको सार्वजनिक भएको छ । कोभिड - १९ को बेलामा समेत आफ्नो जीवन दाउमा राखी ड्युटी गरिरहेका र विगतका वर्षहरुमा पनि आफ्नो कार्य दिनरात नभनी सेवा दिरहेका स्वास्थकर्मीहरुलाई विना कुनै कारण नभै ...