तामाङ पत्रकार संघ बागमती प्रदेशको नेतृत्व अर्जुन पाख्रीनलाई

काठमाडौं तामाङ पत्रकार संघ बागमती प्रदेश समितिको अध्यक्षमा अर्जुन पाख्रीन चयन भएको छ । संघको काठमाडौमा भएको प्रदेश स्तरीय प्रथम भेलाले पाख्रीनको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चुनिएका छन् । उक्त भेलाले समितिको उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, महिला उपाध्यक्ष शान्ती तामाङ थिङ, सचीव जगत मान तामाङ, सहसचीव जुनु घ्लान र...

तामाङ पत्रकार सङ्घ काठमाडौँको अध्यक्षमा सैलुङकर्मी सन्तोष योञ्जन

काठमाडौं तामाङ पत्रकार सङ्घ काठमाडौँ जिल्ला शाखाको आज सम्पन्न तेस्रो अधिवेशनबाट सैलुङ अनलाइनका कार्यकारी सम्पादक सन्तोष योन्जन सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । बुधबार बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको सङ्घीय कार्यालयमा तेस्रो अधिवेशन तथा तामाङ मिडिया अवार्ड सम्मान कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले तामाङक...