गाउँ पालिका महासंघ एवं जुगल अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना पोजेटिभ

सिन्धुपाल्चोक, जुगल कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जाने क्रममा राजनितिक नेता कार्याकर्ताहरुलाई पनि यसले असर पुर्याएको समचार आईरहेको छ। यस्तैमा राष्ट्रिय गाउँ पालिका महासंघ नेपाल एवं जुगल गाउँ पालिकाका अध्यक्ष होमनारायण श्रेष्ठलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उहाँले आज मात्रै सामाजिक सञ्जालमा आफूलाई कोरोना प...

राष्ट्रिय युवा संघ जुगलको पहलमा गापा कोरोना रोकथाम कोषमा ५ लाख १ हजार २२५

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको कोरोना रोकथाम कोषका लागी नेकपा जुगल राष्ट्रिय युवा संघ नेपाल जुगलको बिशेष पहलमा नगद रु. ५०१२२५/- (पाँच लाख १ हजार २ सय २५ ) संकलन गरेको छ । उक्त रकम नेकपा केन्द्रिय सदस्य माधव सापकोटा (सुबोध ) को विशेष उपस्तिथिमा  गाउँ पालिका महासंघ नेपालका अध्यक्ष एवं जुगल गाउँपालिका अध्यक्ष होम नारायण...