पक्राउ गरिएका पत्रकारलाई नि:शर्त रिहाई नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी

काठमाडौं श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले संचार गृहभित्रै छिरेर संचारकर्मीलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । प्रहरीले १२ गते आइतबार उज्यालो नेटवर्कका सन्चालक दुर्गलाल तामाङलाई बसुन्धारा र सम्पादक अनिश तामाङलाई कार्यालयबाटै पक्राउ गरिएको थियो । उज्यालो नेटवर्क डटकम अ...

अन्ततः प्रेस ज्याकेट लगाई प्रहरी माथी ढुंगा हान्ने युवक पक्राउ

ललितपुर बिहिवार ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ तान्ने र त्यसलाई रोक्ने प्रहरी बिच झडप भयो। उक्त झडपमा एक फरक दृश्य देखा परे। त्यो थियो आन्दोलनकारी तर्फ बसेर प्रहरी माथी प्रेस ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेका एक युवकले ढुंगा हानिरहेका थिए। शुक्रबार अपराध महाशाखाको टोलीले सो युवकलाई पक्राउ गरेको हो। सो युवक...