जन्मदिनको अवसरमा प्राण घातक रोगीलाई सहयोग

सिन्धुपाल्चोक प्राण घातक रोग ब्लड क्यान्सर सँग लड्दै गरेकी सिन्धुपाल्चोक, बलेफी १ जलबिरेकी सुनिता श्रेष्ठलाई नगद सहयोग गरेका छन् । श्रेष्ठको उपचारमा थोरै भएपनि सहयोग पुगोस् र अरुले पनि सहयोग गरियोस् भन्ने उद्देश्यका साथ UB snooker & Food Land का संचालक संकल्प लामा दम्पती बाट छोरा बिप्लव लामाको जन्म दिनको अवसर पारी...