जब मन्त्री बस्नेतले मन्त्रालयको कामको बृफिङ गर्नुहुन्छ सबै मन्त्रीहरुको आङ जिरिङ्ग हुन्छ- प्रचण्ड

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य तथा जनसंख्या मन्त्री आफ्नो मन्त्रीपरिषदमा सबैभन्दा बढी डाइनमिक र इनजेटिक मन्त्री भएको बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले मन्त्रीको पदभार सम्हालेको १०० दिन पुगेको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वास्थ्य मन...

स्वास्थ्य क्षेत्र अब सूचना प्रविधिमैत्री बन्दै, डिजिटल हेल्थ सुरु गर्न मन्त्री बस्नेतको अग्रसरता

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको सरल पहूँच पुर्याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक भइसकेको बताएका छन् । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा गत बिहीबार राजधानीमा आयोजना गरेको कार...

नेता बस्नेतले दिएको वचन पूरा गर्न पुर्व अरनिको अध्यक्ष केदार क्षेत्रीको साथ

काठमाडौं केही हप्ता अघि बानेश्वर स्थित संसद भवन अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका स्वर्गीय प्रेम प्रसाद आचार्यको श्रीमति नानुका अधिकारी आचार्यलाई जागिर र दुई छोरीहरुलाई ब्याचलर सम्म निशुल्क पढाईदिने कार्य अघि बढेको छ । उक्त दु:खद घटना घटेको केहि दिनपछि पुर्व मन्त्री एवं सिन्धुपाल्चोक क्षेत्र नं. २ का माननीय म...

धेरै जनाको मन मिल्यो भनें बिकास गर्न समय लाग्दैन – माननीय मोहनबहादुर बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका - ७, घुम्थाङ स्थित श्री सरस्वती शंकर माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सब सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व मन्त्री एवं माननीय मोहनबहादुर बस्नेत सहभागी हुनुभएको थियो । नेता बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै धेरै जनाको मन मिले मात्रै पनि हरेक क...

माननीय बस्नेतले आत्मादाहा गरेका प्रेम आचार्यका परिवारलाई यति ठूलो सहयोग गर्दै

काठमाडौं आत्मादाहा गरेर आफ्नो ज्यान गुमाएका प्रेम आचार्यको टुहुरा छोरीहरुको पठनपाठन एवं आचार्यकि श्रीमतीलाई रोजगारको ग्यारेन्टी लिनुभएको छ । उहाँले आजै आफ्नो फेसबुक पेज मार्फत उक्त कुराको एक वक्तव्य सहित सार्वजनिक गर्नुभएको हो । देशैभर परेको बेला सकेको सहयोग गर्न पछि नपर्ने नेताको छवि बनाएका बस्नेतले दुखमा परेका, पिडा...

माननीय बस्नेतको टिमले चुनाव जितेको २ हप्तामै प्रतिबद्धता पूरा गराउन सुरु गरे

सिन्धुपाल्चोक बोलेको कुरा पूरा गराएरै छाड्ने नेताको रुपमा परिचीत पुर्व मन्त्री एवं माननीय मोहनबहादुर बस्नेतले आफ्नो चुनाव अघिका प्रतिबद्धताहरु पूरा गराउन सुरुवात गर्नुभएको छ ।नेता बस्नेतकै पहलमा गत २०७८ असारमा आएको बाढिले बगाएको मेलम्ची हुँदै पाँचपोखरि, नवलपुर, चौतारा, ज्यामिरे जोड्ने भत्किएको पुलको सर्भे गरिएको छ । त...

सिन्धुपाल्चोकमा गठबन्धनको सन्दर्भमा गलत निर्णय लिए ठूलो दुर्घटना – पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक, चौतारा १०९ औं वी.पी. कोइराला जयन्तीको अवसर पारी आज चौतारामा "जनताको साथमा काँग्रेस" अभियानको पहिलो चरणको कार्यक्रम समापन भएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक कार्यसमितिद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व सूचना तथा संचार मन्त्री एवं प्रभावशाली केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, वि...

पार्टीका लागि घात गर्ने अपराधीक धमिराहरु भएको भन्दा नभएकै राम्रो – नेता बस्नेत

सिन्धुपाल्चोक आज नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिद्वारा क्षेत्र नं. १ भित्रका स्थानीय निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई वदाई तथा सम्मान गरिएको छ । यसै सन्दर्भमा प्रमुख अतिथिका रुपमा पार्टीका प्रभावशाली केन्द्रिय सदस्य एवं पुर्व मन्त्रीले मन्तव्यका क्रममा चुनावमा पार्टीको विरुद्ध घात गर्ने कार्यकर्ताह...

पुर्व मन्त्री मोहन बहादुर बस्नेत सुटुक्क किन पुगे मेलम्चीको थकनी लसम बगर ?

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ४ स्थित थकनी लसम बगरमा पुर्व मन्त्री बस्नेत सुटुक्क पुग्नुभएको छ । उहाँले त्यहाँ पुग्नुको मुख्य कारण भनें अहिलेलाई गोप्य राख्ने बताउनुभयो । नेता बस्नेतले मिडियाकर्मीको जिज्ञासामा त्यहाँ पुग्नुको कारण काठमाडौं र सिन्धुपाल्चोकलाई समेट्ने एउटा बृहत् आयोजना सुरुवात गर्ने सोच रहेको ...

पुर्व मन्त्री बस्नेतले पूरा गरे बाचा, देशकै पहिलो शतप्रतिशत धारा पुग्ने वडामा सुनकोसी-१

सिन्धुपाल्चोक, ठोकर्पा देशैभरका ६७४२ वडा मध्येको पहिलो शतप्रतिशत खानेपानी धारा जडित वडाका रुपमा सिन्धुपाल्चोक सुनकोसी गाउँ पालिक-१ परिचित भएको छ । जहाँ वडाका ७८६ घरधुरी र वडा भित्रका संघ संस्थाहरुमा समेत २४ सै घण्टा खानेपानी व्यवस्था गरिएको छ । यस वडाको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको खानेपानीलाई समाधान गर्न यस ...